WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7Pv4qTdmOhNfpf1mKE1eOWXIN.X6Q.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 08:23:11', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान संशोधन प्रस्तावको विरुद्धमा चितवनमा सिठ्ठि जुलस – Gaule Khabar

संविधान संशोधन प्रस्तावको विरुद्धमा चितवनमा सिठ्ठि जुलस

संविधान संशोधन प्रस्तावको विरुद्धमा चितवनमा सिठ्ठि जुलस

सन्तोष भण्डारी,
चितवन, मंसिर ३०–

सरकारले सँसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरुद्धमा अनेरास्ववियु र युवा संघ चितवन जिल्ला कमिटीले आज (बिहीबार) भरतपुरमा सिठ्ठी जुलुस निकालेका छन् ।
बिहान साढे ९ बजे भरतपुरको चौविसकोठीबाट सुरु भई जिल्ला प्रशासन कार्यालय पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अनेरास्वबियु केन्द्रिय सदस्य प्रकाश भट्टले संबिधान संशोधनको प्रस्ताव फिर्ता नभए सम्म आन्दोलन जारी रहने बताए । सभामा युवा संघ चितवनका अध्यक्ष दिलिप न्यौपाने, अनेरास्वबियु चितवनका अध्यक्ष देब पाठकले बोलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका