Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सप्तरीमा ८ वर्षीय बालकको अपहरणपछि हत्या – Gaule Khabar

सप्तरीमा ८ वर्षीय बालकको अपहरणपछि हत्या

सप्तरीमा ८ वर्षीय बालकको अपहरणपछि हत्या

सप्तरी,मंसिर ३०–

लामो समययता अपहरण र हत्याका घटना कम भएको सप्तरीमा एक ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ ।

गत मंसिर ११ गतेदेखि अपहरणमा परेका जिल्लाको पश्चिमी गाविस हरिपुर–३ का ८ वर्षीय दुर्गानन्द साहको हत्या भएको प्रहरीस्रोतले जानकारी दिएको छ । सो अपहरण र हत्याका घटनामा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तीलाई नियन्त्रणमा लिएको छ ।

सप्तरी प्रहरीले बिहिबार ३ बजे पत्रकार सम्मेलन मार्फत घटना र पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दैछ । स्रोतका अनुसार उक्त अपहरणका घटनामा पाँचलाख रुपैयाँ फिरौती मागिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका