Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आर्सनललाई हराउँदै लिभरपुल दोस्रो स्थानमा उक्लियो – Gaule Khabar

आर्सनललाई हराउँदै लिभरपुल दोस्रो स्थानमा उक्लियो

आर्सनललाई हराउँदै लिभरपुल दोस्रो स्थानमा उक्लियो

काठमाडौं, मंसिर ३०–

आर्सनललाई पछि पार्दै इंग्लिस प्रिमियर लिगमा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ। लिग अन्तर्गत गएराति भएको खेलमा मिडल्सबर्गलाई ३–० ले हराउँदै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो।
लिभरपुलको जितमा एडम लालनले दुई तथा डिभोक ओरिजीले एक गोल गरे।
जितपछि लिभरपुलको १६ खेलबाट ३४ अंक भएको छ । समान ३४ अंक नै भएपनि आर्सनल गोल अन्तरका आधारमा तेस्रो स्थानमा झरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका