Gaule Khabar
मङ्लबार, मंसिर १३, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

आर्सनललाई हराउँदै लिभरपुल दोस्रो स्थानमा उक्लियो

  • admin
  • बिहिबार, मंसिर ३०, २०७३
आर्सनललाई हराउँदै लिभरपुल दोस्रो स्थानमा उक्लियो

काठमाडौं, मंसिर ३०–

आर्सनललाई पछि पार्दै इंग्लिस प्रिमियर लिगमा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ। लिग अन्तर्गत गएराति भएको खेलमा मिडल्सबर्गलाई ३–० ले हराउँदै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो।
लिभरपुलको जितमा एडम लालनले दुई तथा डिभोक ओरिजीले एक गोल गरे।
जितपछि लिभरपुलको १६ खेलबाट ३४ अंक भएको छ । समान ३४ अंक नै भएपनि आर्सनल गोल अन्तरका आधारमा तेस्रो स्थानमा झरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ