थाकसको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग गठन

थाकसको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग गठन

काठमाडौं, मंसिर २८–

थारु कल्याणकारिणी सभा (थाकस) को केन्द्रीय प्रचार तथा प्रकाशन विभाग गठन गरिएको छ । आज (मंगलबार) काठमाडौंमा थाकसको केन्द्रीय समितिले यस विभाग गठन गरेको हो ।
११ सदस्यीय विभागको प्रमुखमा रामलाल चौधरी चयन हुनु भएको छ भने सदस्यहरुमा सन्तकुमार चौधरी (चितवन), राजु चौधरी (चितवन, मदन चौधरी (बारा), संजय थारु (सिरहा), किशोर चौधरी (उदयपुर), आरएन चौधरी (बारा), प्रविन चौधरी (सिरहा), उमेश चौधरी (सप्तरी), चंचल चौधरी (चितवन), र आशिष चौधरी रहनु भएको छ ।
यस्तै आजको बैठकले प्रशिक्षण विभाग, युवा विद्यार्थी विभाग, संगठन विभाग, महिला विभाग, निर्वाचन विभाग, आर्थिक विभाग र सहकारी विभाग गठन गरेको छ ।

thakasa-meeting-3

thakasa-meeting-1

thakasa-meeting-2

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ