बालबालिकालाई न्यानो कपडा

बालबालिकालाई न्यानो कपडा

उर्लाबारी (मोरङ), मंसिर २८ –

होक्लाबारीमा रहेका तीन सय गरिब बालबालिकालाई सोमबार रु चार लाख बराबरको न्यानो कपडा वितरण गरिएको छ ।

इसाई धर्मका अनुयायीद्वारा स्थापित काठमाडौँस्थित ‘आशाको किरण’ नामक संस्थाले होक्लाबारी–२ स्थित होक्लाबारी माविमा गाविसका ६, ७, ८ र ९ नं वडाका गरिब तथा विपन्न परिवारका बालबालिकालाई झोला, कम्बल, जम्पर, ट्र्याक सुट लगायत न्यानो कपडा वितरण गरिएको संस्थाका कार्यक्रम संयोजक दीपक न्यौपानेले जानकारी दिनुभयो । – रासस


Warning: Undefined variable $file in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/single.php on line 174

Warning: Undefined variable $separate_comments in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/single.php on line 174

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका