आगलागीमा रु ५८ लाखको क्षति

आगलागीमा रु ५८ लाखको क्षति

हुम्ला, मंसिर २६ –

सिमीकोट–२ बस्ने बलि रावतका फर्निचर कारखानामा शुक्रबार राति १२ बजेतिर आगलागी हुँदा रु ५५ लाख बराबरको क्षति पुगेको छ ।

उक्त कारखानमा यन्त्र, काठ, जस्ता समेत सामान जलेको थियो । नजिकै तोपसिंह लामाको घरमा पनि आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ