Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दिनभर आन्दोलनमा हिडेका उद्योग बाणिज्य संघका उपाध्यक्षमाथि भैरहवामा गोली प्रहार – Gaule Khabar

दिनभर आन्दोलनमा हिडेका उद्योग बाणिज्य संघका उपाध्यक्षमाथि भैरहवामा गोली प्रहार

दिनभर आन्दोलनमा हिडेका उद्योग बाणिज्य संघका उपाध्यक्षमाथि भैरहवामा गोली प्रहार

बुटवल,मंसिर २१-

सिद्धार्थ उद्योग वाणिज्य संघ सिद्धार्थनगरका उपाध्यक्ष कुल प्रसाद न्यौपानेमाथि केही वेर अगाडि गोलि प्रहार भएको छ । गल्लामण्डी स्थित आफ्नै व्यवसायीक प्रतिष्ठानमा बसिरहेको समयमा मोटर साईकलमा आएका अज्ञात समुहबाट न्यौपाने माथि गोली प्रहार भएको थियो । गोलि छलिएकोले उहां सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेल बहादुर पाण्डेले जानकारी दिनुभएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । उनी दिनभर सिमांकनबिरुद्धको आन्दोलनमा सहभागि थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका