Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सुनचाँदीको मूल्य स्थिर, हेर्नुस कतिमा हुदै छ कारोबार ? – Gaule Khabar

सुनचाँदीको मूल्य स्थिर, हेर्नुस कतिमा हुदै छ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, हेर्नुस कतिमा हुदै छ कारोबार ?

चितवन,मंसिर १९-

साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर छ  । शुक्रबार  ५४ हजार  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार पनि सोहि मूल्यमा  कारोबार भईरहेको छ। यो ८ महिना यता कै सस्तो मूल्य हो ।  त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचांदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार २ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ८० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७३ रुपैयाँ कायम गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका