सानिमा बैंकले ल्यायो चिपमा आधारित कार्ड
काठमाडौं, मंसिर १६– सानिमा बैंकले आफ्ना ग्राहकका लागि चिप प्रविधिमा आधारित डोमेस्टिक डेबिट, क्रेडिट र डलर डेबिट/ट्राभल कार्ड संचालनमा ल्याएको छ । आज (बिहीबार)देखि संचालनमा आएको चिपकार्ड एटीएम तथा पीओएस मेसिन कारोबार गर्न सुरक्षित हुने बैंकले जनाएको छ । नयाँ प्रविधिमा आधारित चिप कार्डबाट ग्राहकहरुले ढुक्क भई सुरक्षित कारोबार गर्न सक्ने छन् । चिपबेस कार्डबाट […]