सिन्धुकालिको जन्मोत्सवसँगै मूर्ति स्थानान्तरण
सिन्धुपाल्चोक, मंसिर १८– जिल्लाको फुल्पिङकट्टी गाविसस्थित श्री थापी नारायण मन्दिर प्राङ्गणमा रहेको सिन्धु कालिको मूर्तिलाई स्थानान्तरण गरिएको छ । मन्दिरको प्राङ्गण समिपमै सो मूर्तिलाई स्थानान्तरण गरिएको हो । थापी नारायण मन्दिर व्यवस्थापन समितिले देवीको मूर्तिलाई धार्मिक विधि अनुसार पूजा अर्चना, प्राण प्रतिष्ठा गरी मूर्तीं स्थानान्तरण गरेको हो । देवीको मूर्तिलाई उत्खनन गरी, सौभाग्य जन्य सामाग्रीले […]