यू–१९ क्रिकेट टोलीको घोषणा, कप्तानमा सन्दिप लामिछाने
काठमान्डों,मंसिर २०- एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । र, कप्तानको जिम्मेवारी सन्दिप लामिछानेलाई दिइएको छ । नेपाली टोलीमा अधिकांश नयाँ अनुहार छ । टोलीमा परेका अभिनाष कर्ण, असिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनार यसअघि यूू–१९ खेलिसकेका क्रिकेटर छन् । अन्य सदस्यमा रविन्द्रजंग शाही, आदिल खान, भीम […]