पत्रकारको परिवारलाई रु दुई लाख सहयोग
वासिङटन डिसी ९अमेरिका०, मंसिर २१ – अमेरिका तथा क्यानडामा बस्दै आएका नेपालीले दिवङ्गत पत्रकार कर्ण बोेहराको परिवारको सहयोगार्थ सङ्कलित रु एक लाख ६० हजार नेपाल पत्रकार महासङ्घलाई पठाएका छन् । आर्थिक सहयोग संयोजक पत्रकार भानुभक्त आचार्यले महासङ्घ मार्फत उपलब्ध गराउन कोषाध्यक्ष सूर्यमणि गौतमलाई आज रकम पठाउनुभएको हो । नेपाल, अस्ट्रेलिया, क्यानडा र अमेरिकामा रहेका सञ्चारकर्मी […]