बालक बेपत्ता
बैतडी, मंसिर २४ – जिल्लाको पाटन नगरपालिकाका एक बालक दुई दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पाटन नगरपालिका– ९ वसन्तपुरका भानसिंह बोहराका १४ वर्षिय छोरा प्रकाशसिंह बोहरा रहेका छन् । स्थानीय बजार मुस्याचौर जान्छु भनि गत बिहीबार हिँडेको छोरा घर फर्केको छैन, बेपत्ता बालकका बुबा भानबहादुर बोहराले रासससँग भन्नुभयो “छिमेकी, नातागोता सबैतिर सोधपुछ गर्दा […]