जिल्ला प्रहरी कार्यालय बाँके अनुसन्धानमा उत्कृष्ट
नेपालगन्ज,मंसिर २६- अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँके उत्कृष्ट घोषित भएको छ । गम्भिर अनुसन्धानको कुशल अनुसन्धान गरी अपराधिहरुलाई कानुनी कठघरामा उभ्याएको, सिमित श्रोत–साधनको उच्चतम उपयोग गरेको, नागरिकमैत्री सेवा प्रदान गरेकोमा प्रशंसा गर्दै प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय बाँकेलाई सम्मान गरेको हो । देशभरका जिल्ला प्रहरी कार्यालयहरुलाई पछाडि पार्दै […]