नेपाल आउँन लागेको रेल रक्सोलमा रोकियो, चीनबाट आउँदै
काठमाडौं, मंसिर २७– चीनले दोस्रोपटक ग्वान्जाओबाट नेपालका लागि मालवाहक रेल छुटाएको छ। गत वैशाखमा रेलबाट काठमाडौंका लागि कार्गो कन्टेनर पठाएको चीनले सात महिनापछि फेरि मालवाहक रेल ग्वान्जाओबाट छुटाएको आजको नागरिक दैनिकमा खबर छ । चिनियाँ सामान भारतको कोलकता बन्दरगाह–वीरगञ्ज हुँदै आइरहेकोमा फेरि चीनकै स्थलमार्ग भएर ल्याउन थालिएको हो। नेपाली व्यापारीले खरिद गरेको रेडिमेड, लत्ताकपडा, मोबाइल, […]