कैलालीमा बसाइँ सराइ हुनेक्रम बढ्दो
धनगढी, मंसिर ३०– कैलाली जिल्लामा पछिल्लो केही वर्षदेखि विभिन्न ठाउँबाट बसाइँ सरी आउनेको जनसङ्ख्या बढ्दै गएको छ । जिल्ला विकास समितिको कार्यालय, पञ्जीकरण फाँटमा दर्ता भएको तथ्याङ्कअनुसार, पछिल्लो नौ वर्षको अवधिमा कैलाली जिल्लामा अन्यत्रबाट बसाइँ सरी आउनेको जनसङ्ख्या एकलाख ६० हजार पाँचसय ६० पुगेको छ । यो अवधिमा बसाइँ सरी आउनेको ५४ हजार एकसय ६९ […]