वन मन्त्रालयअन्तर्गतकाले सम्पत्ति विवरण बुझाएनन
काठमाडौं,पुस १ – राष्ट्रिय सतर्कता केन्द्रमा वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गतका निकायबाहेक सबै सरकारी निकायले कर्मचारीहरुको सम्पत्ति विवरण बुझाएका छन् । वनमन्त्रालयअन्तर्गतका टिम्बर कर्पोरेसन, वन पैदावार, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिलगायत निकायबाहेक सबै सरकारी निकायबाट कर्मचारीको सम्पत्ति विवरण बुझाइएको केन्द्रका उपसचिव परशुराम पोखरेलले जानकारी गराउनुभयो । केन्द्रले ती निकायलाई […]