तिवारी हत्याको विरोधमा ठाँउ-ठाउँमा प्रदर्शन, यस्तो छ रुपन्देहीको अवस्था
बुटवल,पुस ५- युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा विहानै देखि प्रदर्शन भएको छ । रुपन्देही, अर्घाखाँची,पाल्पा, गुल्मी, नवलपरासी लगाएतका जिल्लाहरुमा युवासंघका कार्यकर्ताहरुले दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शना गरेका हुन् । गोली लागेर गम्भिर घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारकोक्रममा मृत्यु भएपछि सोमबार साँझ देखि नै बुटवलमा प्रदर्शन सुरु भएको हो । युवासंघको […]