उर्जासम्बन्धी छलफल
काठमाडौँ, मंसिर २९ – अन्तर्राष्ट्रिय वित्त निगम कर्पोरेसन९आइएफसी० र स्वतन्त्र ऊर्जा उत्पादक संस्था ९इपान०को संयुक्त आयोजनामा आज यहाँ उर्जासम्बन्धी छलफल गरिएको छ । पाँचौँ ऊर्जासम्बन्धी प्राविधिक सम्मेलनको पूर्वसन्ध्यामा आयोजित प्राविधिक कार्यशालामा वक्ताले साना तथा ठूला जलविद्युत् परियोजना, योजना हस्तान्तरण, सामाजिक लाभ, विद्युत्सम्बन्धी ऐनलगायत विषयमा छलफल गरेका थिए । जलविद्युत्को विकासमा प्राविधिक, वाणिज्य, वित्तीय, वातावरणीय तथा […]