Gaule Khabar
आइतवार, मंसिर ११, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

ललित राईको “देउरालीमा” सार्वजनिक (स्टुडियो भिडियो सहित)

ललित राईको “देउरालीमा” सार्वजनिक (स्टुडियो भिडियो सहित)

काठमाण्डौं । युवा गायक ललित राईको स्वरमा रहेको “देउरालीमा” बोलको गीत सार्वजनिक भएको छ ।
टिका चाम्लिङको शब्द, जसिहाङ राईको संगीत, राजु कार्कीको संगीत संयोजन रहेको गीतको स्टुडियो भिडियो आज सार्वजनिक भएको हो ।
मुना राई, रोशना राई र शुस्मा राईले गायक ललित राईलाई कोरसमा साथ दिएका छन ।
याम मामा सेकुवाघर, खुमलटारले निर्माण गरेको स्टुडियो भिडियो गाउँले इन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
उक्त स्टुडियो भिडियोमा छयाङ्कन र सम्पादन गंगाराम राईले गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ