WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKaZUVZLay9kk.AfDq195E9lrKPF.11', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 20:04:01', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, ७ फाल्गुन, सोलुखुम्बु । आठौँ राष्टिय खेलकुद महिला भलिबल प्रदेश नम्बर १ को छनोट प्रतियोगिता खेल तालीका र्साजनीक भएको छ । प्रदेश नम्बर १ भित्रका १४ वटा जिल्लाका खेलाडी र खेल प्रतिनिधि सोलुखुम्बु आइ सकेका छन् ।
सोलुखुम्बु जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डि.बि रानापालको अध्यक्षतामा बसेको बैठकले तालीका सार्बजनिक गरेको हो । उपस्थित १४ टिमलाई जम्मा चार समुहमा बिभाजन गरिएको छ ।
समुह क मा संखुवासभा, ताप्लेजुङ, भोजपुर र उदयपुर समुह ख मा मोरङ, इलाम, धनकुटा र ओखलढुगां समुह ग मा सुनसरी, पाचथर र खोटाङ भने समुह घ मा झापा, तेह्रथुम र सोलुखुम्बु रहेका छन ।
आजबाट सन्चालन हुने खेल लिक कम नकाउटका आधारमा खेलाइने छ र प्रतेक समूहका शिर्ष २ टिम क्याटरफाइनल पुग्ने छन् । फागुन ११ गते सम्म सञ्चालन हुनेछ ।

