सोलुखुम्बुमा जिल्लास्तरीय व्याडमिन्टन खेलाडी छनोट गरियो

सोलुखुम्बुमा जिल्लास्तरीय व्याडमिन्टन खेलाडी छनोट गरियो

गाउले न्यूज, सोलुखुम्बु, २१ पुस । जिल्ला ब्याडमिन्टन संघ सोलुखुम्बुको आयोजनामा शनिबार एक कार्यक्रम गरी जिल्लास्तरीय व्याडमिन्टन खेलाडी छनोट गरिएको छ ।

पुरुष तर्फ ४ र महिला तर्फ ३ जना खेलाडी छनोट गरिएको जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष राज कुमार गुरुङले बताए । पुरुष तर्फ क्रमस ल्हाक्पा तेन्जिङ तामाङ, विपिन खालिङ, अर्जुन श्रेष्ठ र दावा ग्याल्जेन शेर्पा प्रथम, द्वितिया, त्रितिया र सान्तोना भएका छन् ।

त्यस्तै, महिला खेलाडीमा सरिता राई, राधा राई र विनिता राई क्रमस प्रथम, द्वितिया, त्रितिया भएका छन ।

सल्लेरी स्थित कबर्डहलमा सम्पन्न कार्यक्रम जिल्ला ब्याटमिन्टन संघ सोलुखुम्बुका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षता तथा खेल्कुद विकास समितिका अध्यक्ष डि.बि. रनपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे ।

कार्यक्रममा  जिल्ला ब्याटमिन्टन संघले सोलुदुधकुन्ड नगरपालिकामा जन्मेर अन्तराष्ट्रिय ब्याटमिन्टन खेलिसकेका पेम्बा शेर्पालाई ताम्रपत्रद्वारा सम्मान गरेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका