नेपालगन्जमा मनाइयो मोहम्मद डे

नेपालगन्जमा मनाइयो मोहम्मद डे

नेपालगन्ज, मंसिर २७-

इस्लाम धर्मका अन्तिम पर्वर्तक हजरत मोहम्मद सल्ल अलैही वसल्लमको शुभ जन्मोत्सवको दिन मोहम्मद डे आज नेपालगंन्जमा धुमधामका साथ मनाइएको छ । र्याली, धार्मिक प्रवचन कार्यक्रम , रक्तदान गरिब, विरामी र कैदी बन्दीहरुलाई फलफुल तथा सहयोग समाग्री वितरण गरी मोहम्मद डे मनाइएको मुस्लिम अगुवा अतहर हुसेन फारुकीले जानाकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ