Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मंगलबार विदेशी मुद्राको सटही दर मुल्य घट्यो – Gaule Khabar

मंगलबार विदेशी मुद्राको सटही दर मुल्य घट्यो

मंगलबार विदेशी मुद्राको सटही दर मुल्य घट्यो

काठमाडौं, माघ २५ –

नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ५८ पैसा र विक्रिदर २८ रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ४४ पैसा र विक्रिदर २९ रुपैयाँ ६० पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ १८ पैसा र विक्रिदर २९ रुपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ २१ पैसा र विक्रिदर २४ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४२ पैसा र विक्रिदर ९ रुपैयाँ ४८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५१ रुपैयाँ ६१ पैसा छ भने विक्रिदर ३ सय ५३ रुपैयाँ ५८ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८४ रुपैयाँ ३२ पैसा र विक्रिदर २ सय ८५ रुपैयाँ ९१ पैसा रहेको छ ।
यी देशको मुल्य अघिल्लो दिनको तुलनामा ओरालो लागेको हो ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका