Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मृत घोषित विरामी जिवित निस्किए, अस्पतालमा सनसनी – Gaule Khabar

मृत घोषित विरामी जिवित निस्किए, अस्पतालमा सनसनी

मृत घोषित विरामी जिवित निस्किए, अस्पतालमा सनसनी

एजेन्सी । भारतको सिमलास्थित आइजिएम अस्पतालमा सनसनी फैलिएको छ ।जुन विरामीलाई डाक्टरले मृत घोषणा गरेका थिए, उनी केही समयपछि जिवित भएपछि सनसनी फैलिएको हो ।

प्राप्त जानकारीअनुसार लक्कड़ बजारमा बस्ने मुनिश्वर मेहता उपचारका लागि तीन दिनअघि अस्पतालमा भर्ना भएका थिए । उनको मृगौलामा समस्या देखिएको थियो । अस्पतालमा डायलिसिस चलिरहेको थियो ।

सोमबार विहान करिब १० बजेतिर उनको शरीरले काम गर्न छोडेको पाइयो । डाक्टरले चेक गरेपछि मृत घोषणा गरिदियो । परिवारले पनि आफ्ना आफन्तलाई उनको मृत्यु भएको खबर गरे । यद्यपी सार्वजनिक रुपमा प्रचार भने भएको थिए ।

फेरि केही समयछि उनको स्वासप्रस्वास चल्न थाल्यो । यो देखेर डाक्टर पनि अचम्मित भएका थिए । त्यसपछि उनलाई तुरुन्त आइसियूमा राखियो । विस्तार ठिक हुन थ्लो । उनका आफन्तले अस्पतालको कार्यशैली माथि प्रश्न उठाउँदै रोष प्रकट गरे ।

आईजीएमसीका प्रिसिपल डा. अशोक शर्माले डायलिसिसका क्रममा विरामीको मुटुको धडकन केही छिन रोकिएपछि यस्तो भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका